Events » ANA Literary Programs

» BUY EVENT TICKETS ONLINE «

नेपाली भाषा एवम् साहित्यिक कार्यक्रमहरु

एएनएको ३०सौं महाधिबेसनको अवसरमा देहाय बमोजिमका नेपाली भाषा एवम् साहित्यिक कार्यक्रमहरु आयोजना गरिने हुँदा नेपाली भाषा र साहित्यप्रेमी सबै महानुभावहरुलाई ANA Convention मा उपस्थित भएर कार्यक्रम सफल पारिदिनु हुन हार्दिक अनुरोध गर्दछौं। कार्यक्रम सफल पार्न यहाँहरुको स्वेच्छिक एवम् सक्रिय सहभागिताको लागि पनि विनम्र अनुरोध गर्दछौँ।

ANA Literature Programs 2012

शनिबार जुन ३०, २०१२

समय: ११ - १२:३० स्थान: Cortez - C Hall

कार्यक्रम : "नेपाल बाहिरको नेपाली साहित्य : प्रवासी कि आप्रवासी " बिषयक गोष्ठीको आयोजना
आयोजक : नेपाली साहित्य प्रतिष्ठान उत्तर अमेरिका

कार्यपत्र प्रस्तोताहरु :
डा. गोविन्दराज भट्टराई,
डा. खगेन्द्र लुइँटेल
श्री होमनाथ सुबेदी
डा. दीना वाङ्देल
सँयोजक : डा. गोबिन्दसिंह रावत

आइतबार जुलाई १ , २०१२

समय: ११ - १२:३०
स्थान: Cortez - C Hall

कार्यक्रम: तेश्रो अन्तर राष्ट्रिय नेपाली कविता महोत्सब - २०१२
आयोजक : नेपाली साहित्य प्रतिष्ठान उत्तर अमेरिका र अनेसास (INLS) डालास,

प्रमुख संयोजक - सुन्दर जोशी
उप संयोजक - निलम कार्की 'निहारिका'
संयुक्त राज्य अमेरिका संयोजक - गोबर्धन पुजा
संयुक्त राज्य अमेरिका संयोजक - प्रजेश न्यौपाने
क्यानाडा संयोजक - ऋषि बस्ताकोटी
नेपाल संयोजक - विश्वबिमोहन श्रेष्ठ
भारत संयोजक - मनप्रसाद सुब्बा
दक्षिण एसिया संयोजक - टंक सुब्बा
मध्यपूर्व संयोजक - दिप्स शाह
अस्ट्रेलिया संयोजक - भीमसेन

आइतबार जुलाई १ , २०१२

समय: ५.४५ - ७.३०
स्थान: Cortez - C Hall
कार्यक्रम: एएन्ए कवि सम्मेलन - २०१२
आयोजक : नेपाली साहित्य प्रतिष्ठान उत्तर अमेरिका र अनेसास (INLS) डालास,

संपर्क:
वासुदेव भण्डारी 682-472-2472
वासु शर्मा817-501-0878
वेदराज बस्नेत682-472-9137
रमा अधिकारी817-301-2317
बाल जोशी204-413-4618
बिनय न्यौपाने817-909-1956
इन्दिरा भुसाल940-382-6322
नम्रता लामिछाने817-889-0492
राधाकृष्ण काफ्ले469-265-6559
विशेष सहयोगी: शैलेश पोखरेल

कविता पठाउने email address:kabisammelan@events.anatexas.org

कवि सम्मेलन – २०१२ सम्बन्धी सुचना !!!

ए. एन. ए. महाअधिबेसनको अवसरमा टेक्सासको डालासमा यही जुलाई १ तारिक का दिन नेपाली साहित्य प्रतिष्ठान उत्तर अमेरिका र अनेसास (INLS) डालास, को संयुक्त आयोजनामा कवि सम्मेलन हुन गैरहेको छ।

प्रतियोगी कविहरुमध्ये प्रथम, दोश्रो, र तेश्रो हुने कविहरुलाई उचित पुरस्कार र प्रमाण पत्र द्वारा सम्मान गरिने छ

प्रतियोगितामा आफ्नो रचना पठाउन चाहनु हुने कविहरुले पालना गर्नु पर्ने सर्तहरु देहाय बमोजिम रहेकोछ।

  1. कविहरुले आफ्नो कविता तलको इ-मेल ठेगानामा व देहायका कुनै व्यक्तिको हात पर्ने गरी पठाउनु पर्ने छ ।
  2. कविता नेपाली भाषामा १५० शब्दमा नबढाई लेखिएको हुनुपर्नेछ ।
  3. कविता नितान्त नयाँ र मौलिक हुनु पर्ने छ र कविले आफ्नो रचना संग आफ्नो छोटो परिचय र ठेगाना सहित फोटो पनि पठाउनु पर्ने छ ।
  4. प्रतियोगिताको लागि प्राप्त कविता कुनै पनि साहित्यिक संजालहरुमा सम्प्रेषण भएको पाइएमा स्वत अस्वीकृत हुनेछन ।
  5. प्रतियोगिताको लागि प्राप्त कवितामा अरु कसैको कविताको केही अंस या पुरा नक्कल भएको पाइएमा स्वत अस्वीकृत हुनेछन ।
  6. सम्मेलनका बखत कवि स्वयम उपस्थित भै कविता बाचन गर्नु पर्नेछ।

कविता पठाउने ईमेल यस प्रकार रहेको छ। kabisammelan@events.anatexas.org

पुनश्च: सहभागीहरुको अनुरोधलाई ध्यानमा राखी जुन ३०, शनिबारसम्मका लागि कविता पठाउने म्याद बढाईएको बेहोरा जानकारी गराउँदछौँ

प्रार्थी,
नेपाली साहित्य प्रतिष्ठान उत्तर अमेरिका
वसन्त श्रेष्ठ अध्यक्ष
बिनोद रोका - उपाध्यक्ष
हेमन्त श्रेष्ठ - महा-सचिव
डिग बहादुर तामाङ - सचिव
मन्जु निरौला - कोषाध्यक्ष
गोविन्द सिंह रावत, ONT
सुन्दर जोशी, FL
निलम कार्की , CO
उत्तम बाबु श्रेष्ठ, MA
पर्ल रेग्मी , MD
कृष्ण मुरारी ढुङेल, CO

व्यवस्थापन:
ए.एन्.ए. ३०सौँ अधिवेसन तयारी समिति - २०१२
डालास, अमेरिका

Convention Venue - Hilton Anatole Dallas
2201 North Stemmons Freeway, Dallas, TX 75207 (Map)
Tel: 1-214-748-1200 (Give discount code NEP when calling)
» Online Hotel Booking

Book Flights on AA.com
Use Promo Code 4762EI to make discount reservations on www.AA.com.

Car Rental Deal
Use Avis Worldwide Discount (AWD) Number: D510829 when you reserve online at avis.com or call 1-800-331-1600.

Follow ANATexas.org

Please follow us on Twitter and Facebook for latest updates.



Questions or comments? Please email us at info@anatexas.org.

Media Partners

SPONSORS

VERITIS IT Solutions and Staffing Peaceland Travel and Tours Global Financial and Insurance Service Travel House Nepal Pacific Fuel Distributors Ohry's South and North Indian Cuisine Vastika Inc. Menes Law Firm Menes Law Firm Menes Law Firm Bombay Sizzlers WaiWai in USA Everest Restaurant Himalayan Aroma Travel Solution Infinite Giga Solutions Patel Law Group Tilak Jewelers Gulf Air SilverStar Imports Handicraft Depot Global Future Institute Zen Travels Shrestha Law Firm